संसद १० दिन स्थगित गरेर सभामुख र प्रमुख सचेतक स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, … Continue reading संसद १० दिन स्थगित गरेर सभामुख र प्रमुख सचेतक स्वीट्जरल्याण्ड जाँदै